ब्रह्मा हिन्दु धर्मका तीन मुख्य देव(ब्रह्मा,विष्णु,महेश्वर) मध्ये एक मूख्य देवता हुन्। हिन्दु धर्म अनुसार ब्रह्मा यस संसारका सृष्टिकरता हुन्। उनले सम्पूर्ण संसारको रचना गरे।
ब्रह्मालाई चित्र र मूर्तिमा ४ वटा शिर भएको देखाईन्छ ।ब्रह्माको ५ शिर मध्य १शिर शिवले काटिएको कथा हिन्दु
सास्त्रमा उल्लेख गरिएका छन्। उक्त शिरमा सृष्टिको घमण्ड बढेकाले गर्दा उक्त शिर काटिएको हो भनिन्छ। ब्रह्माकाे साथमा सरस्वतीलाई पनि देखाईन्छ ।सरस्वतीलाई ब्रह्माकाे पत्नीको रूपमा लिने गरिन्छ । ब्रम्ह एक सन्तोष स्वरुप को वृद्ध देवताको रूपमा देखिन्छ ।
ब्रह्माको आयु[सम्पादन गर्ने]
उनको आायु निम्न त बुझ्न सकिन्छ
1 मानव वर्ष = एक दिव्य दिवस
30 दिव्य दिवस = 1 दिव्य मास
12 दिव्य मास = 1 दिव्य वर्ष
4,000वर्ष +400युगसन्ध्या +400युगसन्ध्यांश = 4,800 दिव्यवर्ष = 1 सत युग
3,000 + 300युगसन्ध्या + 300युगसन्ध्यांश = 3,600 दिव्य वर्ष = 1 त्रेता युग
2,000 + 200युगसन्ध्या + 200युगसन्ध्यांश= 2,400 दिव्य वर्ष = 1 द्वापर युग
1,000 + 100सन्ध्या+ 100सन्ध्यांश= 1,200 दिव्य वर्ष = 1 कलि युग
अथ सत्य+ त्रेता+ द्वापर + कलि युग सब समाप्त हुन्छ तब एक चतुर्युगी हुन्छ | हजार चतुर्युगीको ब्रह्माको एक दिन हुन्छ । त्यस पछि प्रलय हुन्छ । रात पनि हजार चतुर्युगीकै हुन्छ र उज्यालो भएपछि ब्रह्माको नयाँ दिनसङै नयाँ
सृष्टि पनि सुरुहुन्छ । ब्रह्माको दिनलाई कल्पपनि भनिन्छ |मत्स्यपुराण मा श्वेतवाराह अादि ३० वटा कल्पको वर्णन छ |यी श्वेतवाराहादि कल्पहरू हप्ताका वारहरू झैँ घुमिरहन्छन् | यसरिनै ब्रह्माको दिन वित्छ ।
धर्म शास्त्रमा १०० बर्ष ब्रह्माको अायु मानिएको छ हाल ब्रह्मा ५० वर्ष पुगेर पहिलो वर्ष , पहिलो अयन , पहिलो ऋतु , पहिलो मास , पहिलो पक्ष र पहिलोतिथि प्रतिपदातिथिको मध्यान्ह समयका भएका छन् |
हिन्दु देवताहरू तथा शास्त्रहरू |
|---|
| | देवताहरू |
- त्रिमूर्ति
- गणेश
- कुमार
- हनुमान
- इन्द्र
- राम
- कृष्ण
- अग्नी
- वायु
- सुर्य
- अन्य
| |
|---|
| | देवीहरू |
- त्रिदेवी
- सती
- शक्ति
- दुर्गा
- काली
- सीता
- राधा
- नवदुर्गा
- मातृका
- अन्य
|
|---|
| | हिन्दु शास्त्रहरू | वेद |
ऋग्वेद · यजुर्वेद · सामवेद · अथर्ववेद · |
|---|
| पुराण |
वैष्णव: · विष्णु पुराण · मत्स्य पुराण · भागवत पुराण · गरुड पुराण · कूर्म पुराण · वाराह पुराण शैव: · स्कन्द पुराण · वायु पुराण · अग्नि पुराण · लिङ्ग पुराण · नारद पुराण · पद्म पुराण ब्रह्मा: · ब्रह्म पुराण · ब्रह्माण्ड पुराण · ब्रह्म वैवर्त पुराण · मार्कण्डेय पुराण · भविष्य पुराण · वामन पुराण |
|---|
| उपनिषद |
ईशोपनिषद · ऐतरेयोपनिषद · कठोपनिषद · केनोपनिषद · छान्दोग्योपनिषद · प्रश्नोपनिषद · तैत्तिरीयोपनिषद · बृहदारण्यकोपनिषद · माण्डुक्योपनिषद · मुण्डकोपनिषद · श्वेताश्वतरोपनिषद · कौषीतक्युपनिषद · मैत्रायणण्युपनिषद · (१०८ :उपनिषदहरू) |
|---|
| अन्य ग्रन्थ |
· रामायण · महाभारत · श्रीमद्भगवद्गीता · मनुस्मृति · धर्मसूत्र · गृह्यसूत्र · योगसूत्र · आगम · धर्मशास्त्र |
|---|
|
|---|
|
- हिन्दु धर्म
- हिन्दु पौराणिक कथा
|
|
 |
विकिमिडिया कमन्समा Brahma सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |